IME Life New

श्रीलंकामा पनि बैंकलाई ब्रोकर लाईसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले विभिन्न  वाणिज्य बैंकलाई शेयर ब्रोकरको रुपमा काम गर्ने लक्ष्यका साथ सहायक कम्पनी खोल्न अनुमति दिएको अवस्थामा   नेपालमा भने इन्साइडर ट्रेडिङको डर देखाएर बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरालाई ढिला लगिदै आएको छ।

दक्षिण एशियाली मुलुक श्रीलंकामा भने बैंकका सहायक कम्पनीहरुले शेयर कारोवार अर्थात ब्रोकरको काम गरिरहेका छन् । श्रीलंकाको शेयर बजारमा नेपालको भन्दा थोरै ब्रोकर भए पनि बैंकका साहायक कम्पनी, मर्चेन्ट बैंकले पनि ब्रोकरको काम गर्ने वातावरण मिलाईएको छ।

Esewa
Crest

श्रीलंकामा बैंकको लगानी रहेको कम्पनीको रुपमा कार्यरत एक ब्रोकर हो लंका सेक्युरिटिज । सन् १९८९ मा स्थापान भएको यस ब्रोकर कम्पनी बैंक अफ सिलोनको लगानी भएको कम्पनी हो। लंका सेक्युरिटिजले पाकिस्तानको कम्पनी फर्स्ट क्यापिटल सेक्युरिटिज कर्पोरेशनलाई पनि आफ्नो शेयरधनी बनाएको छ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनु नयाँ विषय होइन भने पक्कै होइन ।  निकै सानो शेयर बजार भुटानमा समेत ४३ प्रतिशत ब्रोकर व्यसायमा हिस्सा बैंकको रहेको छ।

भुटानमा ४३% ब्रोकर व्यवसाय बैंकको जिम्मामा, बीमा कम्पनीको पनि ब्रोकर

बैंकलाई ब्रोकर लाईसेन्स दिएमा नेपाली दोश्रो बजार विस्तार हुन सहज हुने भन्दै बैंकलाई ब्रोकर लाईसेन्स दिने माग लगानीकर्ताले राख्दै आएका छन्।

बैंक अफ सिलोनका सहायक र लगानी भएका कम्पनीको सुची 

लंका सेक्युरिटिजका मुख्य शेयरधनीहरु :

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS