काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन्। कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले यसै कम्पनीमा कार्यरत गिरीलाई असोज २५ गतेदेखि नै लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
fetchFiles












