सूचना/प्रविधि

नेपाल टेलिकमको इन्टरनेट सेवाको शुल्क नबढ्ने, ग्राहकहरुलाई राहत

नेपाल सरकारले इन्टरनेट सेवाको महशुल बृद्धि नगर्ने भएको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेपनि नेपाल टेलिकमले ग्राहकको...

राजधानीका तीन स्थानमा एकैपटक मनसुन मोबाइल मेगा अफर, ६५० रुपैंयामा मोबाइल

चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबमा जेठ २७ गते सोमबारदेखि २ सातासम्म मनसुन मोबाइल मेगा अफर चल्ने भएको छ ।मोबाईल मेला अवधिमा एउटा...

नेपाल टेलिकमको फोरजी सेवा सन् २०२५ सम्ममा मुलुकभर विस्तार हुदै

नेपाल टेलिकमले फोरजी सेवा मुलुकभर विस्तार गर्ने भएको छ । कम्पनीेद्धारा आयोजित एक कार्यक्रममा फोरजी सेवा सन् २०२५ सम्ममा मुलुकभर सेवा विस्तार गर्ने कम्पनीले...

ट्वीटरले नयाँ फिचर अर्को हप्तादेखि परीक्षण गर्दै

ट्वीटरले ‘ओरिजीनल ट्वीटर’ ट्याग नामक नयाँ फिचर परीक्षणमा ल्याउने भएको छ । यस फिचरका अनुसार जसले ट्वीट्स थे्रड सुरु गरेको हो त्यसको सजिलै पहिचान...

हिमालयन हाइड्रो एक्स्पो आजदेखि सुरु, मेलामा १ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान

स्वतन्त्रउर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा...

के तपाई आफनो मोवाइल हराउँने वा विग्रने चिन्तामा हुनुहुन्छ ? ढुक्क हुनुहोस मेरो सुरक्षाले...

विजया बाँस्कोटा अब मोबाइल प्रोटेक्शन प्लानको पनि बीमा हुने भएको छ । मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्स कम्पनीको सहकार्यमा मोबाइल प्रोटेक्शन प्लानको बीमा हुने भएको...

माघ चारदेखि सुरु हुदै हिमालयन हाइड्रो एक्स्पो,  प्रदशनीनको लागि ८५ स्टल बुकिङ

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान० र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमाआयोजनागर्न लागेकोदोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको...

स्याटेललाईट मार्फत गाँउ–गाँउ सम्म इन्टरनेट सुविधा पुर्याउँदै डिसहोम

डिजिटल टेलिभिजन सेवाप्रदायक डिस होमले स्याटेलाइटमार्फत गाउँगाउँमा इन्टरनेट पुर्याउने भएको छ । सोमबार आयोजित कार्यक्रममा हाल यसको आवश्यकता अनुसार अध्ययन भईरहेको कम्पनीले जनाएको छ...

तिहारको अवसरमा रमाईलो टिभिले दर्शकका लागि नयाँ कार्यक्रमहरु ल्याउदै

नेपाली दर्शकहरुको ध्यान हिन्दि सिरियलहरुले आकर्षण गरिरहेको बेलामा रमाईलो टिभिले नेपालीहरुको लागि भरपुर मनोरन्जन दिने उद्देश्यले नयाँ कार्यक्रमहरु ल्याउने भएको छ । तिहारको अवसर पारेर...

युवाउद्यमि कृषकका लागि तरकारी खेती तालिमको अवसर

युवाउद्यमि कृषकहरुका लागि व्यवसायिक तरकारी खेती तालिम दिईने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत बाह्य अनुसन्धान महाशाखा खुमलटार, ललितपुरद्धारा व्यवसायिक तरकारी खेती...

लोकप्रिय समाचार

तपाई सञ्चयकर्ता हुनुहुन्छ । थाहापाई राख्नुहोस, मंसिर १ गते देखि सुरु भयो तपाईको बीमा

कर्मचारी सञ्चयकोषले आफना ६ लाख सञ्चायकर्ताको एकै पटक स्वास्थ्य बीमा गरिदिएको छ । उक्त बीमा मंसिर १  देखि लागू भएको छ । कोषले गरेको...

बीमा गर्न पैसा हैन इच्छा भए पुग्छ

घर खर्च कटाएर बीमा दोलखाकी स्थानिय बासी अनिता कार्की हाल भक्तपुरमा बस्छिन् । उनका एक छोरी र श्रीमान छन् । उनले दैनिक रुपमा घरमा हुने...

बीमा भनेको के हो ? किन गर्ने बीमा ?

बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै...

एउटा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने

  बीमामा सिण्डीकेट लागू :  अभिकर्ता अब देखि एउटा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने भएका छन् । अभिकर्ताले जतिवटा कम्पनीको पनि बीमा अभिकर्ता भएर काम...

कुन बीमा कम्पनीले कति प्रतिशत पुँजी वृद्धि गर्न बाँकी ?

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने लक्ष्य दिएको...

१३ दशमलव ५ प्रतिशत बोनस प्रस्ताव गरेको नेशनल लाईफ कस्तो छ ? हेरौ कम्पनी...

कम्पनीको प्रकार : लाईफ इन्स्योरेन्स Symbol: NLICL प्रधान कार्यालय :लाजिम्पाट, काठमाडौं सेयर रजिष्ट्रार : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, काठमाडौं वेबसाईट : www.nationallife.com.np प्रमुख गतिविधी : नेशनल लाईफ इन्स्योरेन्सले अझै आफ्नो...

एलआइसी द्धारा मन्त्री अधिकारी परिवार लाई मृत्यु दाबी रकम भुक्तानी

लाइफ इन्स्योरेन्स करर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी...

आजका प्रकाशनहरु