नन लाइफ इन्स्योरेन्स

२२ वटै बीमा कम्पनीहरु ‘जेट’ वर्गमा सूचीकृत

काठमाडौं । झण्डै ५० अर्ब हाराहारीमा प्रत्यक्ष लगानी र अप्रत्यक्ष रुपमा जनताले खर्बभन्दा बढि लगानी गरेको बीमा कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बर्गीकरणमा भने...

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर पाउन कहिलेसम्म बन्ने शेयरधनी

काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकको निर्णयले हकप्रद...

तेस्रो पक्ष बीमा पुलको मोडालिटीः ७ गतेभित्र बुझाउने, १५ गते पुनर्बीमा कम्पनीले बाँडफाँड गर्ने

काठमाडौं । बीमक संघले तेस्रो पक्ष बीमा पुलको मोडालिटी तयार पारी स्वीकृत गरेको छ । यही माघ १ गतेदेखि लागू भएको तेस्रो पक्ष बीमाको...

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० दशमलव २३७५ प्रतिशत लभांश दिने घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको...

अजोड इन्स्योरेन्सको शेयर निष्कासन तथा प्रत्याभूतिमा दुई क्यापिटल नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर निष्कासन तथा प्रत्याभूतिमा दुई क्यापिटल नियुक्त भएका छन् । इन्स्यारेन्सले आईतबार ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटललाई सेयर...

राष्ट्रिय बीमा कम्पनीका सञ्चालक उप्रेती दोहोरो भूमिकामा, आफै बायोडाटा ल्याउने आफै उजुरी हाल्ने

काठमाडौं । सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारणको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका अशोक कुमार उप्रेतीले दोहोरो भूमिका खेल्दै आफैले सिफारिस गरेको सञ्चालकका विरुद्धमा...

प्रिमियर इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले विरगंज महानगरका मृतक फायरमैन बुनिलाल चौरासियाकी पत्नीलाई १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।कम्पनीको विरगंज शाखामार्फत विरगंज महानगरपालिकाका...

युनाईटेड इन्स्योरेन्समा सहमति, राजिनमा दिएका चौधरी ग्रुपका प्रतिनिधि आउट, रविभक्त बने नयाँ अध्यक्ष

काठमाण्डौ । बरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा चयन भएका छन् । यसअघि आफ्ना प्रतिनिधिमार्फत लगानी गर्दै आएका एनई ग्रुपका अध्यक्ष श्रेष्ठले यस...

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु इन्स्योरेन्सको १६ दशमलव ३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । माघ २४ गते साधारण सभा बोलाएको कम्पनीले...

निर्जिवन बीमा कम्पनीमध्ये कसले गरे आक्रामक व्यापार ?

काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले करिब १४ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार...

लोकप्रिय समाचार

तपाई सञ्चयकर्ता हुनुहुन्छ । थाहापाई राख्नुहोस, मंसिर १ गते देखि सुरु भयो तपाईको बीमा

कर्मचारी सञ्चयकोषले आफना ६ लाख सञ्चायकर्ताको एकै पटक स्वास्थ्य बीमा गरिदिएको छ । उक्त बीमा मंसिर १  देखि लागू भएको छ । कोषले गरेको...

बीमा भनेको के हो ? किन गर्ने बीमा ?

बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै...

उमेर छँदै जीवन बीमा गर्दा बृद्धाश्रम जानुपर्दैन

जैसरा शर्मा पंगेनी बीमा भविष्यको सुरक्षा हो । जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार पनि । बीमितले आफ्नो जीवनमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई...

‘बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ’

बीमा भनेको जोखिमको हस्तान्तरण हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति)...

उत्कृष्ट चार जीवन बीमा कम्पनीहरुको बोनसदर सार्वजनिक, हेरौँ कुन कम्पनीको कति ?

हाल नेपाली बीमा बजारमा १९ जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाईफ इन्स्योरेन्स ,लाईफ इन्स्योरेन्स कर्पोशन...

एलआइसी द्धारा मन्त्री अधिकारी परिवार लाई मृत्यु दाबी रकम भुक्तानी

लाइफ इन्स्योरेन्स करर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी...

तपाई कुन बैंकको एटिएम बोक्नुहुन्छ ? यी हुन सिष्टम ह्याक भएका १८ बैंक (सूचिसहित)

काठमाडौं । शनिबार राति ह्याकरहरुले नेपालका १८ वटा बैंकले नेवर्किङमार्फत भिषा कार्ड र डेबिट कार्ड प्रयोग गर्ने सर्भर ह्याक गरेर करोडौं रुपैयाँ लूटपाट गरेका...

आजका प्रकाशनहरु