बिशेष

जिडिपिमा बीमाको योगदान ३ प्रतिशत पुग्ने

नेपालको कुल ग्राहस्थ उत्पादनमा बीमाको योगदान करिब ३ प्रतिशत पुग्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताएका छन् । बीमा समिति स्थापनको ५० औँ बर्ष...

बजेट तर्जुमाकै क्रममा छौँ, बीमा क्षेत्रका सुझावहरु छन् भने हामी सुन्छौ : अर्थमन्त्री खतिवडा

बीमा समितिको ५१ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा अर्थमन्त्री युवराज खतिवडाले बीमा सम्बन्धि सुझावहरु राख्न आग्रह गरेका छन् । समितिको ५१ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा...

बीमा समिति ५१ बर्ष पुग्दा, बीमा पहुँच भने १७ प्रतिशत पुग्यो

नेपालमा बीमा कम्पनीको स्थापना हुनु अगावै भारतीय बीमा कम्पनीका शाखाहरुले नेपालको औद्योगिक र व्यापारीक क्षेत्रमा आफनो व्यवसाय विस्तार गरेका थिए । नेपालको सिमा क्षेत्रमा...

समूहमा बार्गेनिंग गर्छन् अभिकर्ताहरु

बीमा अभिकर्ताहरुले बीमा कम्पनीसँग व्यवसायको लागि सामूहिक रुपमा नै बार्गेनिंग सुरु गर्न थालेका छन् । अभिकर्ताहरुले निश्चित व्यवसायको रकम तोकेर निश्चित कमिशन दिनुपर्ने माग...

बीमाको पहुँचसँगै विकृति पनि बढ्यो

नेपालको बीमा क्षेत्रमा नयाँ बीमा कम्पनीहरु थपिए पछि बीमाको पहुँच बढेसँगै विकृति पनि बढ्दै गएको छ । अस्वस्थ्य प्रतिस्पर्धाको कारण बीमा कम्पनीहरुले जथाभावी रुपमा...

बैंक मार्फत जारी भएका बीमा नविकरण नै हुदैनन्

बैंक मार्फत जारी भएका बीमा योजना नविकरण नहुने समस्या बढेको छ । बैंक र बीमा कम्पनीबीच भएको सम्झौता अनुसार बैंकले जारी गरेका बीमा योजना...

नेपाल पुनर्बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब ९९ करोड, निर्जीवन बीमा व्यवसायको आकार...

चालु आवको दोस्रो त्रैमासको अवधिमा नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट २ अर्ब ७९ करोड २० लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ...

कुन इन्स्योरेन्स कम्पनीको कति प्रतिशतले पुँजी वृद्धि हुन बाँकी ? ( ताजा अपटेड )

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने लक्ष्य दिएको...

नेपाली बीमा कम्पनीसँग काम गर्न १७ विदेशी बीमांकी इच्छुक, एक जना नेपाली बीमांकीले पनि...

नेपाली बीमा कम्पनीसँग काम गर्न विभिन्न मुलुकका १७ बीमांकी इच्छुक देखिएका छन् । बीमा समितिले निर्माण गरेको बीमांकी रोष्टरमा उनीहरुले नेपाली बीमा कम्पनीको बीमांकी...

बीमक मर्जरमा गए १० ओटा सुविधा दिँदै समिति, मर्जर निर्देशिका संशोधन गर्यो समितिले

बीमा कम्पनी मर्जरमा गए बीमा समितिले पूँजी पुराउँने समय थप गर्ने भएको छ । बीमक गाम्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७० शांशोधन...

लोकप्रिय समाचार

तपाई सञ्चयकर्ता हुनुहुन्छ । थाहापाई राख्नुहोस, मंसिर १ गते देखि सुरु भयो तपाईको बीमा

कर्मचारी सञ्चयकोषले आफना ६ लाख सञ्चायकर्ताको एकै पटक स्वास्थ्य बीमा गरिदिएको छ । उक्त बीमा मंसिर १  देखि लागू भएको छ । कोषले गरेको...

एउटा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने

  बीमामा सिण्डीकेट लागू :  अभिकर्ता अब देखि एउटा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने भएका छन् । अभिकर्ताले जतिवटा कम्पनीको पनि बीमा अभिकर्ता भएर काम...

बीमा गर्न पैसा हैन इच्छा भए पुग्छ

घर खर्च कटाएर बीमादोलखाकी स्थानिय बासी अनिता कार्की हाल भक्तपुरमा बस्छिन् । उनका एक छोरी र श्रीमान छन् । उनले दैनिक रुपमा घरमा हुने...

बीमा भनेको के हो ? किन गर्ने बीमा ?

बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै...

कुन बीमा कम्पनीले कति प्रतिशत पुँजी वृद्धि गर्न बाँकी ?

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने लक्ष्य दिएको...

आजका प्रकाशन हरु