IME Life New

निर्जीवन बीमकहरुको औसत सोल्भेन्सी अनुपात नियामकीय प्रवधानभन्दा तेब्बर बढी, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी अनुपात भएको छ।

कम्पनीहरुले आफ्नो अपरिकृष्त वित्तीय विवरणमा सोल्भेन्सी अनुपात सार्वजनिक गरेका हुन्। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षमा ती निर्जीवन बीमकको औसत सोल्भेन्सी अनुपात ४.२७ रहेको छ। जुन प्राधिकरणले निर्जीवन बीमकका लागि तय गरेको सोल्भेन्सी अनुपातको तुलनामा तेब्बरभन्दा बढी हो। प्राधिकरणले निर्जीवन बीमकका लागि सोल्भेन्सी अनुपात १.३ कायम गरेको छ।

Esewa
Crest

निर्जीवन बीमकको सोल्भेन्सी अनुपात न्यूनतम २.७३ देखि अधिकतम ५.८५ सम्म रहेको छ।

वित्तीय विवरणअनुसार सानिमा जिआईसी इन्स्योरेन्सको सोल्भेन्सी अनुपात सर्वाधिक ५.८५ रहेको छ। यसैगरी दोस्रो अधिक प्रभु इन्स्योरेन्सको ५.४८ रहेको छ।

सबैभन्दा न्यून सोल्भेन्सी अनुपात २.७३ ओरियन्टल इन्स्योरेन्सको रहेको छ।

कसको सोल्भेन्सी रेसियो कति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS