IME Life New

धितोपत्र बोर्डबाट ‘नबिल ग्रोथ फन्ड’का इकाइहरु निष्कासन गर्न अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘नबिल ग्रोथ फन्ड’का इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले आज उक्त म्युचुअल फन्डका इकाइहरु निष्कासन गर्न अनुमति दिएको हो। यो म्युचुल अफन्ड नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।

Esewa
Crest

यस म्युचुअल फन्डका १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। अब योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

यो बन्दमुखी योजना हो। यसको कोष प्रवर्द्धकका रुपमा नबिल बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS