IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूह रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २.०६ प्रतिशतले बढ्दा व्यापार समूह ०.४४ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा २४१ कम्पनीको शेयरभाउ बढेको छ भने ३५ कम्पनीको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार लिबर्टी इनर्जीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS