IME Life New

एशियन लाइफमा १८ जनालाई रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर इन्चार्जका लागि ३ जना, मार्केटिङ एक्जुकेटिभका लागि १५ जना कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ब्रान्च म्यानेजर तथा इन्चार्जका लागि कम्तिमा ३ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ भने मार्केटिङ एक्जुकेटिभका लागि १ वर्षको अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS