IME Life New

समता घरेलु लघुवित्तमा विभिन्न १२ पदका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न १२ पदका लागि कर्मचारी माग गरेको हो । सं

स्थाले बरिष्ठ सहायकका लागि १ जना, प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना, बरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, सहायक अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, बरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

Esewa
Crest

उक्त पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS