IME Life New

८० प्रतिशत भारतीयको प्राथमिकतामा बीमालेखको मुद्रित प्रति: सर्वेक्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतमा सर्वसाधारणले बीमा योजनाको अभौतिक भन्दा भौतिक प्रति बढी भरपर्दो मान्ने गरेको पाइएको छ।

बम्बे मास्टर प्रिन्टर्स एशोसिएसनले ५९०० बीमितहरुबीच गरेको सर्वेक्षण नतिजाका अनुसार ८२ प्रतिशतले बीमालेखको मुद्रित प्रति नै चाहिने प्रतिकृया दिएका छन्। १० जना मध्ये ८ जनाले आफूहरुलाई डिजिटल भन्दा पनि मुद्रित प्रति नै विश्वासिलो भएको प्रतिकृया दिएका हुन्।

Esewa
Crest

सर्वेक्षणमा सहभागीमध्ये ५० प्रतिशतले मात्र बीमालेखको मुद्रित प्रति हात परेको बताए । भारतमा इन्टरनेटको माध्यमबाट ठूलो परिमाणमा जीवन बीमा विशेष गरी म्यादी र स्वास्थ्य बीमाको बीमालेखहरु इन्टरनेट र मोबाइल एप्सबाटै जारी गरिन थालिएको छ। कोरोना महामारीको कारण मृत्यु दर बढ्दै गएपछि निजी क्षेत्रको बीमा कम्पनीले डिजिटल माध्यमबाट मुद्रित प्रति नै जारी नगरी गरिने बीमालेख बिक्रीलाई प्राथमिकता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS