IME Life New

भारतीय जीवन बीमा कम्पनीहरुको मे महिनामा प्रथम बीमा शुल्क २५ प्रतिशतले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कोरोना भाइरसले सिर्जना गरेको अवस्थाले भारतका जीवन बीमा कम्पनीहरुलाई पनि नराम्रो असर गरेको छ ।  गत वर्षको मे महिनामा १८,४१४ करोड प्रथम बीमा शुल्क आर्जन गरेकोमा यस वर्षको मे महिनामा १३, ७३९ करोड मात्र बीमा शुल्क आर्जन गरेको छ।  यसरी प्रथम बीमा शुल्क आर्जनमा २५ दशमलव ४ प्रतिशतको गिरावट आएको छ।

यस आर्थिक वर्षको दुई महिना अर्थात अप्रिल र मे महिनामा भने प्रथम बीमा शुल्क आर्जनमा करिव २७  दशमलव  ९२ प्रतिशतको गिरावट आएको छ।  गत आर्थिक वर्षको अप्रिल र मे महिनामा २८,३९५ करोड प्रथम बीमा शुल्क आर्जन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २०,४६६ करोड प्रथम बीमा शुल्क आर्जन भएको छ।

Esewa
Crest

श्रोत : IRDAI 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS