IME Life New

भारत सरकारले सुरु गर्यो एलआईसी भारतको हाल सम्मकै ठूलो आईपीओ निस्काशन प्रक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँदिल्ली: भारतीय सरकारले जीवन बीमा निगम (एलआईसी)को आईपीओ निस्काशनको प्रक्रिया शुरू गरेको छ। सार्वजनिक सम्पत्ति प्रबधन और निवेश विभाग (दीपम)ले सल्लाहाकार नियुक्तिकोको लागि कन्सल्टिङ्ग कम्पनीहरु , इन्भेस्टमेन्ट बैंकहरु र वित्तीय संस्थालाई बोलपत्र आहवान गरेको छ ।  बोलपत्र मार्फत चुनिएका सल्लाहाकारले आईपीओको रुपरेखा तय गर्ने छन् । सल्लाहाकारले समय, आईपीओ निस्काशन मोडल जस्ता धेरै कुराको सल्लाह सरकारलाई दिने छ। यसका लागि सरकार दुई प्री-आईपीओ ट्रांजेक्शन सल्लाहाकार नियुक्त गर्ने छ।

एलआईसीको आईपीओ भारतीय शेयर बाजारको सबै भन्दा ठूलो आईपीओ हुन सक्छ। सरकार देशको सबै भन्दा ठूलो बीमा कम्पनीलाई अर्को वर्ष जनवरी देखि मार्च महिनासम्म शेयर बजारमा सुचिकृत गर्न चाहन्छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS