IME Life New

भाग्यमानी भारतीय लगानीकर्ता, ब्रोकर ५ पैसाले डिपि चार्ज ५०%ले घटायो, अन्य स्किमपनि लोभलाग्दो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भारतीय डिस्काउण्ट ब्रोकर ५ पैसाले डिपि चार्जमा लिँदै आएको २५ रुपैयाँलाई घटाएर १२ रुपैयाँ ५० पैसा पुर्याएको छ। ब्रोकर ५ पैसा अनुसार लगानीकर्ताले यो शुल्क आफ्नो डिम्याट खाताबाट सेयरहरू बिक्री गर्दा तिर्नु पर्छ।

“हाम्रा धेरै लगानीकर्ताले डेलिभरीमा सेयर किन्छन् र बेच्छन, उनीहरूले हरेक पटक शेयर बेच्ने बेलामा डीपी चार्ज तिर्नुपर्‍यो, यस्तो अवस्थामा उनीहरूले लेनदेनमा धेरै पैसा खर्च गर्छन्। यसले लगानीकर्तामा केही निराश पार्छ। हामीले लगानीकर्ताको हितमा डीपी चार्ज घटाउने निर्णय गरेका हौ ।”

Esewa
Crest

स्मरण रहोस ५ पैसाले लगानीकर्तालाई ३ वटा शेयर कारोवार गर्ने योजना दिएको छ।  उसका दुई योजना प्लैटिनम और टिटेनियममा भने डिपि चार्च निशुल्क छ।

५  पैसाले यो पनि दावी गर्दछ कि यो देशको सबैभन्दा सस्तो दलाली फर्म हो । उँ आफ्ना ग्राहकहरुबाट ब्रोकर कमिशन  लिदैन । उसले एउटा कारोवारको १० रुपैयाँ लिने गर्दछ, कारोवार रकमको कुनै सिमा छैन।

लकडाउनमा भारतमा डिम्याट खाता खोल्नेको संख्या दिन प्रतिदिन वृद्धि हुँदै छ। मार्च, अप्रिल र मे महिनामा मात्रै भारतमा १८ लाख नयाँ डिम्याट खाता खोलेका थिए। जनवरी र फेब्रुअरीमा भारतमा ८ लाख डिम्याट खाता खुलेका थिए।

५ पैसाका अनुसार यो शुल्क निकै सस्तो हो। सीईओ प्रकाश गग्दानीका अनुसार  “हाम्रा धेरै लगानीकर्ताले डेलिभरीमा सेयर किन्छन् र बेच्छन, उनीहरूले हरेक पटक शेयर बेच्ने बेलामा डीपी चार्ज तिर्नुपर्‍यो, यस्तो अवस्थामा उनीहरूले लेनदेनमा धेरै पैसा खर्च गर्छन्। यसले लगानीकर्तामा केही निराश पार्छ। हामीले लगानीकर्ताको हितमा डीपी चार्ज घटाउने निर्णय गरेका हौ ।”

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS