IME Life New

बेलायत‌ र नर्वे जोड्ने विश्वकै लामो सामुद्रिक विद्युत प्रशारण लाइन संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।‌नेपालमा विद्युत प्राधिकरणलाई सडकमुनिबाट विद्युत तार ओछ्याउँदै गर्दा यूरोपमा समुद्र मुनिबाट विद्युत प्रशारण लाइन निर्माण ‌गरिएको छ।

युरोपेली मुलुक नर्वेबाट बेलायतसम्म पुर्याइएको संसारकै सबैभन्दा लामो सामुद्रिक विद्युत प्रशारण लाइनको लम्बाई ७ सय २४‌‌ किलोमिटर छ।   यो परियोजना, उत्तरी सागर लिंककोरुपमा परिचित छ। १.४० मेगावाट बिजुलीको माध्यम बाट १.४ मिलियन बेलायती घरहरुलाई बिजुलीको लागी पर्याप्त उर्जा प्रदान गर्नेछ। दुई राष्ट्रहरुको संयुक्त लगानीमा निर्माण गरिएको हो।‌ छ वर्षमा सम्पन्न भएको यो परियोजना २ खर्ब २६ अर्ब रुपैयाँ लगानीमा सम्पन्न भएको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS