IME Life New

पुस २५ र २६ मा नेपाल लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । जीवन बीमा कम्पनीमा बीमा अभिकर्ता भई काम गर्न चाहनेलाई लक्षित गर्दै नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले यहि पुष २५ र २६ गते बसुन्धारा शाखा कार्यालयमा जीवन बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गर्ने जनाएको छ । उक्त तालिम बिहान ११ बजेदेखि हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

एसएलसीसम्मको शैक्षिक योग्यता भएका ईच्छुक नेपाली नागरिकले तालिममा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिले शैक्षिक योग्यताको मार्कसीटको प्रतिलिपी, क्यारेक्टर सर्टिफिकेटको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी र पासपोर्ट साइजको फोटो ४ प्रति फोटो पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । तालिम शुल्क ५ सय ५० रुपैयाँ लाग्ने छ । बीमा अभिकर्ता तालिम शुल्कमा ५० प्रतिशत छुट दिई बीमा अभिकर्ता तालिम सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS