IME Life New

ज्योति लाईफ इन्स्योरेन्सको एजेन्सी अवार्ड्स नाईट सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिकोत्सवको उपलक्षमा कम्पनीकोे व्यवसाय बृद्धिमा सहयोग पुर्यायाउनु हुने अभिकर्ताहरुको प्रोत्साहान र सम्मान स्वरुप एजेन्सी अवार्ड्स नाईट २०७५ भव्यताका साथ सम्पन्न गरेकोछ । 

बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसेडर नेपाली सिने जगतका महानायक राजेश हमाल, कम्पनीका उच्च पदाधिकारीहरु एवम् अन्य कर्मचारीहरु तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने अभिकर्ताहरुको उपस्थिति थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा राजेश हमालद्वारा सम्मान पत्र तथा विभिन्न विधाका एवार्डहरु हस्तान्तरण गरिएको थियो । यस प्रकारका कर्यक्रमले कम्पनीका अभिकर्ताहरुलाई प्रोत्साहन गर्नुका साथै कर्मचारीहरुसंगको सहकार्यमा सहयोग पुग्ने विश्वास रहेको कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्रीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS