IME Life New

एल.आई.सी नेपालले उत्कृष्ट अभिकर्ताहरुलाई दियो अन्तरराष्ट्रिय स्तरको जीवनबीमा प्रशिक्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लाईफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपालले विभिन्न शाखाहरुको ५५० जना उत्कृष्ट अर्भिकताहरुलाई अन्तरराष्ट्रिय स्तरको जीवनबीमा प्रशिक्षण दिएको छ । कास्कीको पोखरामा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरी छरीएर रहेको एलआईसीका उत्कृष्ट अभिकर्ताहरु उपस्थित रहेको थियो ।


कार्यक्रममा प्रशिक्षक राजेश शतोस्करले एक दिवसीय जीवनबीमा प्रशिक्षण दिएका छन् । कार्यक्रममा अन्तरराष्ट्रिय जीवन वीमा प्रशिक्षक राजेश शतोष्करले वर्तमान अवस्थामा जीवनवीमा ब्यवसायको चुनौती, अभिकर्ताहरुको लागी ब्याक्तित्व विकास, असल ग्राहक सेवा र उच्च स्तरीय माकेटिङ रणनिति सन्दर्भमा विशेष छलफल गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS