IME Life New

आज बिहान हुने भनिएको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज बिहानलाई राखेको नवौँ चरणको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा स्थगित भएको छ।

प्राधिकरणले आज पुस १६ गतेबाट पुस २० गतेसम्म परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको थियो। प्राधिकरणका अनुसार परीक्षा बिहान ८ः३० बजेदेखि १० बजेसम्म सञ्चालन हुने भनिएको थियो। तर, सर्भरमा समस्या देखिएकोले आज बिहान ८ः३० बजेको परीक्षा स्थगित भएको प्राधिकरणले जनाएको छ। परीक्षा आजै हुने र परीक्षा हुने समय भने अभिकर्तालाई एसएमएस पठाएर जानकारी गराइने प्राधिकरणको भनाइ छ।

Esewa
Crest

प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS