IME Life New

आईएमई लाइफमा अभिकर्ताको संख्या ५ वर्षमा ६ गुणाले बढे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्समा अभिकर्ताको संख्या विगत ५ वर्षमा करिब ६ गुणाले वृद्धि भएको छ। आर्थिक वर्ष २०७५।७६ मा ६ हजार १८६ रहेको अभिकर्ताको संख्या आर्थिक वर्ष २०७९।८० मा आइपुग्दा ३५ हजार १७४ पुगेको छ।

आर्थिक वर्ष २०७५।७६ मा ६ हजार १८६ रहेको अभिकर्ता संख्या आर्थिक वर्ष २०७६।७७ मा १० हजार ९२६ पुगेको थियो। त्यस्तै आर्थिक वर्ष २०७७।७८ मा २० हजार ६५३ रहेको अभिकर्ताको संख्या आर्थिक वर्ष २०७८।७९ मा २६ हजार ५२५ पुगेको छ।

Esewa
Crest

दोहोरो अंकको वृद्धि

आर्थिक वर्ष २०७५।७६ र आर्थिक वर्ष २०७६।७७ को तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको अभिकर्ता संख्यामा भएको वृद्धि ७७ प्रतिशत हो। त्यस्तै आर्थिक वर्ष २०७७।७८ मा ८९ प्रतिशतले अभिकर्ताको संख्या वृद्धि भएकोमा आर्थिक वर्ष २०७८।७९ मा २८ प्रतिशतले अभिकर्ताको संख्या वृद्धि भएको छ।

त्यस्तै आर्थिक वर्ष २०७९।८० मा अभिकर्ताको संख्या ३३ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS