IME Life New

अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै राष्ट्रिय जीवन बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ।

कम्पनीले आउँदो मंसिर १८ गतेदेखि मंसिर २० गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो। तालिम लिन इच्छुकले मंसिर १२ गतेसम्म निवेदन दिनुपर्नेछ। तालिम शुल्क ५०० रुपैयाँ तोकिएको छ।

Esewa
Crest

इच्छुकले कम्पनीको नजिकैको शाखा वा बजार व्यवस्थापन विभागमा वा ०१–५३६२५२० (एक्सटेन्सन नं. १११)मा सम्पर्क गर्न सक्नेछन्।

आवश्यक कागजपत्र

  • नेपाली नागरिकताको प्रतिलिपि
  • एसएलसी/एसईई वा सोभन्दा माथिको शैक्षिक योग्यताको मार्कसिट, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि
  • हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
  • प्यान कार्डको प्रतिलिपि

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS