IME Life New

दरबारमार्गबाट राष्ट्र बैंकका दुई विभाग र एक महाशाखा सारियो बालुवाटारमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको दरबारमार्गमा रहेको दुई विभाग र एक महाशाखा बालुवाटारमा सारिएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै दरबारमार्गस्थित भवनमा सञ्चालन हुँदै आएका बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा बालुवाटारस्थित केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको जानकारी गराएको हो।

Crest

अब ती विभाग र महाशाखाबाट प्रदान हुने सम्पूर्ण सेवा आज असार १५ गतेदेखि राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा सञ्चालन भइरहेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS