IME Life New

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेर तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ६० हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS