IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको साढे ८१ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई कम्पनीको साढे ८१ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा कामना सेवा विकास बैंकको बोनस शेयर र खानीखोला हाइड्रोपावर कम्पनीको हकप्रद शेयर गरी कुल ८१ लाख ६७ हजार ९८९.२ कित्ता शेयर थपिएको हो। जसमा कामना सेवा विकास बैंकको ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस शेयर र खानीखोला हाइड्रोपावरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर रहेको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षका लागि कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस शेयर जारी गरेको थियो भने खानीखोला हाइड्रोपावरले आफ्ना शेयरधनीहरुका लागि १०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS