IME Life New

नेप्सेमा थपियो १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सिटी होटल्सको हकप्रद शेयर सूचिकृत भएको छ । आज मंसिर २५ गते कम्पनीको ८० प्रतिशत हकप्रद शेयर वापत १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको सूचिकृत भएको उक्त शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS