IME Life New

नेपाल लाइफ पर्सा शाखाका दुई अभिकर्ता बने २०२६ का लागि एमडीआरटी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा कार्यरत द्धय सिनियर एजेन्सी म्यानेजर सूरुचि थापा र राज बिक्रम कार्की सन् २०२६ को लागि मिलिनियर डलर राउन्ड टेवल (एमडीआरटी) बन्न सफल भएका छ्न । उनीहरुले पर्सा शाखा कार्यालयबाट उक्त सफलता हासिल गरेका हुन् ।

उनीहरुले आफ्नो अथाह मेहनत र संघर्षबाट एमडीआरटी बन्न तोकिएको बीमाशुल्क संकलन गरि आफुलाई अन्तरास्ट्रिय सम्मेलनमा सहभागी हुने योग्यता हासिल गरेका हुन् ।

Esewa
Crest

यो सफलता हासिल गर्नु उनीहरुको लागि चुनौति नै थियो । विभिन्न बाधा अवरोधका बावजुत पनि उनीहरुले आत्मबिस्वास ,निरन्तरता, शाखा प्रमुख दिपक घिमिरे तथा प्रादेशिक प्रमुख सपुत चन्द्र खनालको निरन्तर हौसला र सपोर्टबाट यो सम्भव भएको बताएका छन् ।

उनीहरु २०१८ देखि निरन्तर एमडीआरटी बन्न सफल भएका अभिकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS