IME Life New

आइएमई लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा छुट पाउने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको निष्क्रिय बीमालेखहरुको पुनर्जागरण (नवीकरण) को जरिवानामा ३५ प्रतिशत छुट प्राप्त गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने घोषणा गरेको थियो । कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो ।

यस छुटको लाभ उठाई, बीमाबाट प्राप्त हुने सुरक्षा र सुनिश्चितता कायम राख्न कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS