IME Life New

आइसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आज कार्तिक २० गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

1793937779214

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS