IME Life New

छिमेक लघुवित्तको २५% लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१.५० रुपैयाँको कुल २५ प्रतिशतले हुन आउने ९० करोड ४३ लाख १६ हजार २५.३८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

संस्थाले ११.९६३१ प्रतिशतले हुन आउने ४३ करोड २७ लाख ३५ हजार ८९८.५० रुपैयाँबराबरको बोनस शेयर र १३.०३६९ प्रतिशतले हुन आउने ४७ करोड १५ लाख ८० हजार १२६.८८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS