IME Life New

यी हुन् गरिमा विकास बैंकका २५ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकको ठूला शेयरधनीको पहिलो स्थानमा प्रदिपकुमार रुंगटा रहेका छन्।

बैंकको वार्षिक प्रतिवेदनअनुसार रुंगटाको बैंकमा सबैभन्दा धेरै २.५६ प्रतिशत स्वामित्वसहित १५ करोड ४२ लाख ६२ हजार ८२१ रुपैयाँ बराबरको लगानी छ।

Esewa
Crest

दोस्रो स्थानमा रहेका श्यामप्रसाद बस्यालको १.६३ प्रतिशत (९ करोड ८४ लाख रुपैयाँभन्दा बढी) र तेस्रो स्थानमा छविलाल कुँवरको १.३३ प्रतिशत (८ करोड ३ लाख रुपैयाँभन्दा बढी) शेयर हिस्सा रहेको छ।

बैंकमा ०.५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको कुल संख्या २५ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS