IME Life New
GBIME

नेप्सेमा ४ कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

SPIL
Global College
Nepal Life

काठमाडौं । नेप्सेमा ४ कम्पनीको शेयर सूचिकृत भएको छ । आज नेप्सेमा लक्ष्मी सनराइज बैंक, विन्ध्यावासीनी हाइड्रोपावर, स्वरोजगार लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको हो ।

नेप्सेमा लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनश शेयर वापत १ करोड १५ लाख ९३ हजार ५७७ दशलमव २५ कित्ता शेयर सूचिकृत भएको छ । विन्ध्यावासीनी हाइड्रोपावर कम्पनीको ७ दशलमव ६० प्रतिशत बोनश शेयर वापत ७ लाख ९८ हजार कित्ता शेयर, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ र साना किसान लघुवित्त वित्तीय संस्थाको १३ दशलमव ३० प्रतिशत बोनश शेयर वापत ५० लाख ६२ हजार ४७७ दशलमव १५२ कित्ता शेयर सूचिकृत भएको हो ।

Crest

अब यी ४ कम्पनीको सूचिकत भएको शेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS