IME Life New
GBIME

आज एकैदिन तोलामा ६ हजार ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको हालसम्मकै उच्च भएको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको भाउ तोलामा ६ हजार ९ सय रुपैयाँले बढेको हो । यससँगै सुन १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS