IME Life New

व्यतीत बीमालेख नविकरणमा नेपाल लाइफले छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले २०७७ कार्तिक १५ गते देखि २०७९ कार्तिक १४ गते भित्र व्यतीत भएका सम्पुर्ण बीमालेखहरुमा नविकरण शुल्कमा लाग्ने जरिवानामा छुट प्रदान गर्ने भएको हो ।

उक्त अवधी भित्र व्यतीत भएका बीमालेखहरुमा २०७९ कार्तिक १५ गते देखि २४ गते सम्म नविकरण शुल्क भुक्तानी गरी सुचारु गरेका बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत सम्म छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

२ वर्ष भन्दा बढी समयदेखि व्यतीत भएका बीमालेखहरुको हकमा भने यो सुविधा लागू नहुने कम्पनीले जनाएको छ । बीमालेख समबन्धी निर्देशिका २०७८ जारी भए पश्चात एक पटक छुट लिइसकेका बीमितहरुलाई पुरा बीमा अवधीभरी पुनः छुट नपाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS