IME Life New

नेप्सेमा थपियो साढे ४ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ४ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कुल ४ लाख ६२ हजार ४७१.९३ कित्ता बोनस शेयर थपिएको हो। जसमा मिथिला लघुवित्तको २ लाख ७९ हजार ३०३.९३ कित्ता शेयर र श्री इन्भेस्टमेन्टको १ लाख ८३ हजार १६८ कित्ता शेयर रहेका छन्।

Esewa
Crest

यी दुवै कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको छ। अघिल्लो आर्थिक वर्षमा मिथिला लघुवित्तले १४.२५ प्रतिशत र श्री इन्भेस्टमेन्टले १.८७ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS