IME Life New
GBIME

प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि दुई जना र अफिसर सिनियर अफिसर एएम डीएमका लागि दकर्मचारी माग गरेको हो ।

कम्पनीले केन्द्रीय कार्यालय तथा आफ्ना विभिन्न शाखा कार्या लयका लागि कर्मचारी माग गरेको हो । चार्टर्ड एकाउन्टेन्ट पदका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। अफिसर, सिनियर अफिसर, एएम वा डीएम पदका लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्नेछ। बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान भएकोलाई प्राथमिकता दिइने जनाएको छ ।

Crest

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनु पर्ने जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS