IME Life New

सार्क उद्योग वाणिज्य सङ्घको पर्यटन समितिको संयोजकमा ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्र प्रसाद ढकाल सार्क उद्योग वाणिज्य सङ्घ (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नियुक्त भएका छन् ।

माल्दिभ्समा सम्पन्न सार्क सीसीआईको ८८औँ कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। ढकालले आफूलाई यो क्षेत्रीय जिम्मेवारी सुम्पिएकोमा सार्क चेम्बर परिवारप्रति आभार व्यक्त गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS