IME Life New

एलआईसी नेपालको सञ्चालकमा रत्नाकर पटनायक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन्।

गत जुन ६ तारिखमा एलआईसी भारतले पटनायकलाई एलआईसी नेपालको सञ्चालकमा मनोनित गरेको थियो। सोहीबमोजिम एलआईसी नेपालको जुन १८ मा बसेको बैठकले सञ्चालकमा पटनायकलाई नियुक्त गर्ने निर्णय गरेको हो।

Esewa
Crest

एलआईसी नेपालको सञ्चालकमा पटकनायक नियुक्ति जुन १८ बाट लागू भएको छ।

यसअघि एलआईसी भारतले एलआईसी नेपालको सञ्चालकमा तबलेश पाण्डेयलाई मनोनित गरेको छ। उनको सञ्चालकको पदावधि मे ३० मा सकिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS