IME Life New

पुनका दम्पतीले छोराको जन्मदिनमा दिए सिटिजन बाल भविष्य प्लस बीमा योजना उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजभोली शुभ अवसरमा बीमा पोलिसी प्रदान गरी बचत तथा सुरक्षा लिने प्रचलन बढेको छ। यसै क्रममा ओमसतिया गाउँपालीका वडा नं ०१, लखनचोक,रुपन्देही निवासी सुमन पुन एवम् उनकी धर्मपत्नी देवी पुनले आफ्नो प्रिय छोरा अनमोल पुनलाई देस्रो शुभ जन्मदिन दिनमा सिटिजन बालभविष्य प्लस बीमा योजना २० लाखको खरिद गरि आफ्ना छोरा लाई उपहार स्वरुप प्रदान गरेका हुन् ।

शुभ जन्मदिनको कार्यक्रममा भैरहवा शाखाका शाखा प्रवन्धक गिरिजा खनालले बीमाको महत्त्व र आवश्यकताको जानकारी गराउँदै सिटिजन लाईफ इन्स्योरेन्स तथा बीमाको फाइदा बारेमा जानकारी गराए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS