IME Life New

प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीको १८ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो । नेप्सेले हिजो बिहीबारको अन्तिम कारोबार मूल्य ९५३.२० रुपैयाँको आधारमा मूल्य समायोजन गरी ८०७.८० पैसा कायम गरेको छ । सोही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS