IME Life New
GBIME

नेशनल लाइफको व्यतित बीमालेख नविकरणमा बिलम्ब शुल्क छुट हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नविकरणमा बीलम्ब शुल्क छुट हुने भएको छ । कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा २०८२ असार ३ गतेदेखि असार २० गतेसम्म तोकिएको प्रकृया पूरा गरि नविकरण गर्दा शुल्कमा छुट हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २०७५ चैत १ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत बिलम्ब छुट हुनेछ । यसैगरी २०७५ चैत २ गतेदेखि २०७८ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा भने ६० प्रतिशत बिलम्ब शुल्क लाग्ने छ । साथै, अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७८ चैत १ गतेबाट २०८२ असार ३ गतेसम्म व्यतित भएका बीमालेखमा भने ७५ प्रतिशतसम्म बिलम्ब शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

Crest

२ वर्षभित्र अवधि समाप्ति हुने बीमालेखमा भने यस्ता खाले कुनै पनि छुट प्रदान गरिएको छैन । एक पटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितले समेत उक्त सेवा नपाउने कम्पनीले जनाएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS