IME Life New

नेसनल लाइफ इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा दुईजना सञ्चालक नियुक्त गरिएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले राष्ट्रिय वाणिज्य बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयरमण पौडेललाई नियुक्त गरेको छ। बैंकले गत भदौ २९ गते पत्र पठाई पौडेललाई सञ्चालकमा नियुक्त गर्न कम्पनीसमक्ष सिफारिस गरेको थियो।

Esewa
Crest

यसैगरी बैठकले सञ्चालक समितिमा हाल रिक्त रहेको सञ्चालकमा सरस्वती अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS