IME Life New

कुल प्रसादले भतिजीको विवाहमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न चार्ड पर्व, विवाह ब्रतबन्ध लगायतका बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । तर पहिला आ आफ्नो संस्कार अनुसार छोरी चेलिहरुलाई उनीहरुको विवाहमा प्रदान गरिने मायाको चिनो, उपहार, द्रब्य , नगद या जिन्सी दिने चलन थियो । अहिले सो चलन परिवर्तन भइ भविष्यमा जोखिमलाई कभर गर्ने उपहार बीमा पोलिसी दिने प्रचलन भित्रिएको छ ।

यसैबीच भतिजी (दाइकी छोरी) पूजा अधिकारीको शुभ विवाहको अवसरमा अन्कल नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर एबम लाइफ इन्स्योरेन्स व्यावसायिक सल्लाहकार साथै क्ष्।ऋ।ऋ।९ क्ष्लकगचबलअभ ऋजबmउष्यलुक ऋगिद ०mझदभच कुल प्रसाद अधिकारीले बीमा पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

यहि फागुन २३ गते भएको विवाहमा नवविवाहित जोडिलाई संयुक्तरुपमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी उपहारस्वरूप प्रदान गरेका हुन् । कम्पनीका तर्फबाट शाखा प्रनुख बिश्व राज पौडेलले बधाई ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS