IME Life New

कोपिलाले विवाहको अवसरमा पाइन् बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैवाहिक बन्धनको अवसरमा नयाँ दुलही कोपिला खतिवडालाई श्रीमान भीम प्रसाद खनालले बीमा पोलिसी उपहार दिएका छन् । उनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखा कार्यालयबाट समृद्ध सावधिक जीवन बीमा ५ लाख बीमाङको बीमा पोलिसी उपहार दिएका हुन् ।

लामो समयदेखि बीमा पेसामा आबद्ध खनाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखा कार्यालयमा मार्केटिङ म्यानेजरको रूपमा कार्यरत छन्।

Esewa
Crest

पछिल्लो समय वैवाहिक जीवनको अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढेकोले यही कुरालाई सदुपयोग गरेर सुरक्षा र बचत गर्न सकिने कुरा उनले बताए ।

नगद र जिन्सी सामान दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने शाखा प्रमुख नानीबाबु आचार्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS