IME Life New
GBIME

प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको १ लाख ४८ हजार ६०० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन पाउनेछन्।

Crest

शेयर खरिदका लागि निवेदन दिने म्याद ३५ दिनको दिइएको छ। यो अवधिभित्र संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि काठमाडौंको कमलादीस्थित कमपनीको केन्द्री कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS