IME Life New

छोराको विशेष दिनमा बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। पछिल्लो समयमा विवाह, व्रतवन्ध, जन्मदिन, छेवारलगायत विशेष दिनका अवसरमा दिइने उपहारको शैली समयनुसार परिवर्तन हुदै आइरहेको छ। समयमा नै आफ्ना आफन्तलाई जीवनको जोखिम बहन गर्न बीमालेख उपहार दिने चलन दिनानुदिन बढ्दै गइरहेको छ।

यसैबीच छोराको विशेष दिनका अवसरमा बैतडीको सुर्नया गाउँपालिका–५ बैतडी निवासी रामबहादुर बिष्टले ५ लाख रुपैयाँको बिमालेख उपहार दिएका छन्। फजुल खर्च गर्नुभन्दा पनि छोराको शिक्षाका लागि बचत तथा सुरक्षाको दृष्टिकोणले जीवन बीमा गराएको र बीमाले खर्च कटौती गरी बचत गर्ने बानी विकास गर्ने र दुःखको सहारासमेत हुने भएकोले सबैलाई जीवन बीमा गर्न आग्रह गर्दै उनले अन्य उपहारभन्दा बीमा पोलिसी अत्यन्त उपयोगी भएकोले एलआईसी (नेपाल) चाबहिल शाखाका वरिष्ठ अभिकर्ता मधूसुधन पण्डितमार्फत बाल उन्नति बीमालेख प्रदान गरिएको जानकारी।

Esewa
Crest

कार्यक्रममा जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने नरहेको उल्लेख गर्दै पण्डित आफ्नो आम्दानीबाट हुने खर्च कटौटी गरी आफ्नो आयस्रोतअनुसार सहजै बीमा गर्न सकिने बताए। बीमाले बचत र जोखिम दुवै वहन गर्ने हुँदा आजको समयमा धनी र गरिब सबै वर्गका लागि बीमा अनिवार्य रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS