IME Life New

दिल कुमारीले आफ्नो जन्मदिनमा पाइन् बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढेको हो।

यसैक्रममा ताप्लेजुङ थिङलावु नगरपालिका–३ बस्ने हर्क जङ एमेङ लिम्बुले श्रीमती दिल कुमारी लिम्बुलाइ जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् ।

Esewa
Crest

श्रीमतीको जन्मदिनको उत्सव पारेर ,श्रीमानले श्रीमतीलाइ रु दश लाखको बीमा सरप्राइज गिफ्टको रुयमा प्रदान गरेका छन् ।श्रीमानले श्रीमतीको भविष्य सुरुक्षित सँग–सँगै बचतका लागि भन्दै उनले उक्त बीमा लिएका हुन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको धरान शाखाबाट बीमा जारी गरीएको छ। बीमितले कम्पनीको धरान शाखा कार्यालयमा उपस्थित भएर बीमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS