IME Life New
GBIME

बैशाखसम्ममा सूर्यज्योति लाइफले गर्यो रु. ७१.३० करोड दाबी भुक्तानी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ७१ करोड ३० लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१।८२ को बैशाख महिनासम्ममा बीमितले कुल २ हजार ४६ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् ।

कम्पनीका अनुसार कुल दाबी भुक्तानी वापतको रकममध्ये बैशाख महिनामा मात्र २०७ वटा दाबी वापत ९ करोड २० लाख रूपैयाँ दाबी भुक्तानी दिएको हो।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS