IME Life New

बिनोदले आफ्ना जुम्ल्याहा छोरा छोरीलाई दिए १५-१५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारकेश्वर न.पा.४ काठमाडौं घर भई आफु बैदेशिक रोजगारमा रहेको बिनोद लामिछानेले छोरा छोरीको पास्नीको अवसरमा आफ्ना दुई जुम्ल्याहा छोरा छोरीलाई नेपाल लाइफ इन्स्योरेन्सको सुनौलो भविष्य केटाकेटी सावधिक जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनले १५-१५ लाखको बीमा पोलिसी उपहार दिएका हुन् ।

एकै पटक जन्मिएका जुम्ल्याहा छोरा छोरीको भविष्यलाई आजका दिन देखीनै सुरक्षित गर्र्नका लागि आजको थोपा थोपा बचत भविष्यका लागि एउटा राम्रो खुत्रुके हुने भएकोले उक्त बीमा पोलिसी उपहार स्वरुप आफ्ना सन्तानलाई दिएको उनले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS