IME Life New

भुजेल दम्पतीले छोरीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिनको अवसरमा आफ्ना आफ्न्तलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य भोज उपहारका सामान भन्दा आफ्नो र आफ्नो आफन्तको भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रममा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ निवासी हरिराम भुजेल र सीता भुजेलले आफ्नो छोरी मनिसा भुजेलको जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट १० लाख रुपैयाँको रिलायबल सुलभ जीबन बीमा पोलिसी उपहार दिएका हुन्।

Esewa
Crest

साथै,भुजेल दम्पतीले विभिन्न नाममा हुने अनावश्यक खर्चलाई कटौती गर्दै बचत गर्नु पर्ने रहेछ भन्ने सोचको विकास हुने र भबिस्यमा आइपर्ने आर्थिक समस्या समाधान हुने भएकोले जन्मदिनमा उपहार स्वरुप जीवन बीमा गरिदिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS