IME Life New

एमडीआरटी बन्न सफल अभिकर्तालाई एशियन लाइफको सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सन् २०२५ को लागि एमडीआरटी बन्न योग्य भएका अभिकर्ताहरुलाई आज बैशाख २२ गते विशेष समारोहका बीच सम्मान गरेको छ। वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था, मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ का लागि तोकेको व्यवसायीक लक्ष्य पुरा गरेर सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, डेपुटी मार्केटिङ हेड विजय पराजुली, पेशागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामोदर लामिछानेले अभिकर्ताहरुलाई सम्मान गरेका हुन् ।

Esewa
Crest

कार्यक्रमको अवसरमा प्रशंसा पत्रको साथै व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई डिजिटल बीमालेख प्रवर्द्धनमा प्रेरित गर्न
एक एक थान स्मार्ट ट्याब समेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS